तस्बिर : रासस
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायाँदेवी मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम लुम्बिनी विकास कोषका कर्मचारीले सङ्कलन गरेर गणना गर्दै । सङ्कलित भेटी गणना गर्न दुई दिन लाग्ने कोषले जनाएको छ ।
प्रतिक्रिया