बिक्रीका लागि राखिएको आँप

विहीबार, २१ असार २०८०, १७ : १०

 काठमाडौँको कुलेश्वरस्थित फलफूल मण्डीमा बिक्रीका लागि राखिएको आँप । यसपाली नेपाली आँपको उत्पादन राम्रो भएकाले निकै सस्तोमा बिक्री भइरहेको छ ।  

विहीबार, २१ असार २०८०, १७ : १०

प्रतिक्रिया