भरतपुर महानगरपालिका वडा नं २३ जगतपुरमा मलको रुपमा प्रयोग गर्न गरिएको ढैंचा खेती । किसानहरुले रासायनिक मलको विकल्पमा ढैंचाको प्रयोग गर्ने गर्दछन् ।
प्रतिक्रिया