बाढीले मेलम्चीको फट्टेको ह्युमपाइपमा क्षति

शुक्रबार, २२ असार २०८०, ०८ : ५१

सिन्धुपाल्चोक - अविरल वर्षाका कारण मेलम्चीमा बिहीबार राति आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा पुगेको क्षति । फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा आवतजावतमा प्रभावित भएका छन् ।

शुक्रबार, २२ असार २०८०, ०८ : ५१

प्रतिक्रिया