ढुङ्गामा आकृति

शुक्रबार, २२ असार २०८०, १३ : ४२

 तनहुँको ऑबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा कुँदिएको आमा र बच्चाको आकृति । यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन गाउँपालिकाले ढुङ्गामा आकृति खोप्ने काम गराइरहेको छ ।  

शुक्रबार, २२ असार २०८०, १३ : ४२

प्रतिक्रिया