तस्बिर : रासस
इन्द्रावती नदीमा नेपाली सेनाको सहयोगमा निर्मित इन्द्रावती नदीमा बेलिबृज निर्माण सम्पन्न । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत तथा प्रधानसेनापति प्रभुराम शर्माबाट उक्त बेलिबृजको उद्घाटन हुँदैछ ।
प्रतिक्रिया