अध्यक्ष तिमिल्सिना–कतारी राजदूत–बिदाई भेटवार्ता

शुक्रबार, २२ असार २०८०, १८ : ३०

 राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार बिदाई भेटवार्ता गर्दै । राजदूत हेलले सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा गर्नुभएको बिदाई भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा चर्चा भएको थियो ।  

शुक्रबार, २२ असार २०८०, १८ : ३०

प्रतिक्रिया