बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा रहेको खहरे गाउँ । मध्यपहाडी राजमार्गले छिचोलेको यस गाउँमा खेती योग्य जमिनमा तिब्र रुपमा बस्ती विस्तार भएको छ ।
प्रतिक्रिया