तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध ढोरवाराही मन्दिरमा शनिबार पूजाआजाका लागि भक्तजनको भीड । सो मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
प्रतिक्रिया