कफुचे हिमताल

आइतबार, २४ असार २०८०, १५ : ३४

 कास्कीको मादी गाउँपालिका–१ मा अवस्थित कफुचे हिमताल । नेपालको सबै भन्दा होचो हिमताल दावी गरिएको यस स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रयास थालिएको छ ।  

आइतबार, २४ असार २०८०, १५ : ३४

प्रतिक्रिया