बागलुङ नगरपालिका–४ दारेगौडामा ट्याक्टरको सहायताले खेत रोप्नका लागि तयार पारिँदै । अहिले खेत जोत्न परम्परागत गोरुको प्रयोग घटेर आधुनिक उपकरणको प्रयोग अत्याधिक बढेको छ ।
प्रतिक्रिया