डम्फु बनाउने कामबारे जानकारी

सोमबार, २५ असार २०८०, १३ : १८

 काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ सलान्दुबगरको लीलाबहादुर स्याङ्तान डम्फु बनाउने विधिबारे जानकारी दिँदै  । उहाँले बनाएको डम्फु देशका विभिन्न ठाउँ र विदेशबाट समेत माग भएकाले यो  पेशाबाट राम्रो आम्दानी हुने उहाँ बताउनुहुन्छ ।  

सोमबार, २५ असार २०८०, १३ : १८

प्रतिक्रिया