नारायणी लिफ्टको नयाँ मेसिन

सोमबार, २५ असार २०८०, १६ : ४५

 नारायणी लिफ्ट सिँचाइ आयोजनामा जडान भएका नयाँ मेसिन । हाल लिफ्टमा मेसिन जडानको काम भइरहेकाले नहरमा पानी छाड्न अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ ।  

सोमबार, २५ असार २०८०, १६ : ४५

प्रतिक्रिया