ड्रगन फ्रुटको फूल ‘रातकी रानी’

मंगलबार, २६ असार २०८०, ०७ : ५५

दाङ - घोराही उपमहानगरपालिका १५ न्यूरोड स्थित एक घरको कौसीमा सोमबार राती फूलेको ड्रागन फ्रुटको फूल । यसको फूल रातिमा मात्र फूल्छ, त्यसैले यसलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ ।

मंगलबार, २६ असार २०८०, ०७ : ५५

प्रतिक्रिया