आलु खन्दै

मंगलबार, २६ असार २०८०, ०८ : १७

म्याग्दी - म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रीपानीमा बर्खे आलु खन्दै किसान । म्याग्दीका किसानलाई बर्खेआलु भित्र्याउने चटारो छ । यसवर्ष म्याग्दीमा आलुको उत्पादन बढेको किसानले बताएका छन् ।

मंगलबार, २६ असार २०८०, ०८ : १७

प्रतिक्रिया