व्यावसायिक बाख्रापालन

मंगलबार, २६ असार २०८०, १२ : २८

 बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीस्थित सहारा बाख्रा फर्ममा पालिएका बोका तथा बाख्रा । उक्त फर्ममा अहिले ४०० बोका बाख्रा र पाठा पाठी रहेका छन् । उक्त फर्म जिल्लाकै ठूलो बाख्रा फर्म हो ।  

मंगलबार, २६ असार २०८०, १२ : २८

प्रतिक्रिया