रोपाइँमा भकारी बाध्दै

मंगलबार, २६ असार २०८०, १६ : २५

 घोराही उपमहानगरपालिका १८ मसिना गाउँका महिलाहरु सोमबार रोपाइँमा भकारी बाध्दै । रोपाइँको अन्तिममा ठुलो गह्रामा फूल राखेको वीउको मुठाले गोलो घेरा बनाएर वरिपरिबाट रोप्ने चलन छ । यही प्रचलनलाई भकारी बाध्ने भनिन्छ, अहिले यो परम्परा लोप हुँदैछ ।  

मंगलबार, २६ असार २०८०, १६ : २५

प्रतिक्रिया