सुनसरीको दुहवी–१२ स्थित इनरुवा–सत्तरझोरा–विराटनगर सडक खण्डको खाल्डाखुल्डीमा जमेको पानी । सडक मर्मत नहुँदा वर्षाका बेला पानी जमेको खाल्डाखुल्डीमा दुर्घटनाको सम्भावना बढेको छ ।
प्रतिक्रिया