दुर्घटनाग्रस्त  मनाङ एयरको हेलिकप्टर

मंगलबार, २६ असार २०८०, १८ : ३२

 सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा मङ्गलबार बिहान दुर्घटनाग्रस्त  मनाङ एयरको हेलिकप्टर । हेलिकोप्टर दुर्घटनामा छ जनाको निधन भएको छ ।   

मंगलबार, २६ असार २०८०, १८ : ३२

प्रतिक्रिया