दमौली - तनहुँको व्यास नगरपालिका–२ मा सञ्चालित एक आयुर्वेद पसल नगरपालिकाले बन्द गराउँदै । नगरपालिकाले मङ्गलबार गरेको अनुगमनपश्चात मापदण्ड नपुगेका सात पसल बन्द गराइएको छ ।
प्रतिक्रिया