महिला उद्यमी

बुधबार, २७ असार २०८०, ०८ : ५१

बनेपा - काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ चौकोटका महिलाहरु मखमल र ढाकाका कपडाबाट बन्ने जुत्ता र चप्पल उत्पादन गर्दै । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि, पनौती नगरपालिका र घरेलु तथा साना उद्योगको सहयोगमा तालिम लिएपछि सामूहिक रुपमा लक्ष्मी महिला उद्यमी पसल सञ्चालन गरेर आयआर्जन गर्न थालेका हुन् ।

बुधबार, २७ असार २०८०, ०८ : ५१

प्रतिक्रिया