तस्बिर:रासस
ढोरपाटन - बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि स्याउला गाउँ जोड्नका लागि निर्माण गरिएको रेलिङसहितको पदमार्ग । पदमार्ग निर्माणपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।
प्रतिक्रिया