प्रमद्वारा दाहालको पार्थिव शरीरमा पुष्पहार अर्पण

बुधबार, २७ असार २०८०, १२ : ५९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार पार्टी कार्यालय पेरिसडाँडा राखिएको धर्मपत्नी सीता दाहालकोे पार्थिव शरीरमा पुष्पहार अर्पण गर्नुहुँदै  । 

बुधबार, २७ असार २०८०, १२ : ५९

प्रतिक्रिया