सुरक्षित आवास

विहीबार, २८ असार २०८०, ०८ : २०

भजनी - कैलालीको भजनी नगरपालिका– ५ पलियापुरमा बाढी प्रभावितका लागि भजनी नगरपालिकाको पहलमा निर्माण भएका सुरक्षित आवास । यसवर्ष बाढी प्रभावितका लागि १६ परिवारले सुरक्षित उच्च आवास पाएका छन् ।

विहीबार, २८ असार २०८०, ०८ : २०

प्रतिक्रिया