तस्बिर : रासस
गल्याङ - स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न कालीगण्डकी नदीमा बक्स गडर डिजाइनमा पक्की पुुल बन्दै । पुल रु १५ करोड ४९ लाख ६७९ मा बन्न लागेको हो ।
प्रतिक्रिया