तस्बिरः रासस
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको निधन भएको दोस्रो दिन प्रम निवास बालुवाटारमा दिवंगत दाहालप्रति श्रद्बाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की। आजदेखि तीनदिसम्म श्रद्बाञ्जलीका लागि बालुवाटार कार्यालय खुल्ला राखिएको छ ।
प्रतिक्रिया