तस्बिर : रासस
तनहुँ - तनहुँको भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्य जन्मस्थल विकास समितिको प्राङ्गणमा स्थापित पूर्ण कदको भानुभक्त आचार्यको शालिक । आदिकवि आचार्यको आज २१० औं जन्मजयन्ती पनि हो । भानुभक्त जन्मिएको स्थान यहाँबाट तीन किलोमिटर पश्चिमतर्फ पर्दछ ।
प्रतिक्रिया