तस्बिरः रासस
गण्डकी - ऐतिहासिक धार्मिकक्षेत्र सदाशिव हरिहर मन्दिर पोखरा–१७ महतगौडा परिसरमा निर्माण गरिएका १०८ शिवलिङ्ग । करिब रु ४३ लाख सहयोग जुटाएर शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गरिएको छ ।
प्रतिक्रिया