झाक्री बसाल्ने परम्परा

शुक्रबार, २९ असार २०८०, ०८ : १०

दाङ - घोराही–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय मृतक वृद्धाको सातौँ दिनको पुण्यतिथिमा बिहीबार राति बसालिएको झाक्री । मगर समुदायको मृत्यु संस्कारमा मृतकको सुद्धशान्तिको दिन रातभरि झाक्री बसाल्ने परम्परा छ ।

शुक्रबार, २९ असार २०८०, ०८ : १०

प्रतिक्रिया