बोरा ओढेर परीक्षा दिन आएका बालबालिका

शुक्रबार, २९ असार २०८०, १४ : ५३

 निरन्तर वर्षाका कारण विद्यालय आउन समस्या भएपछि मोरङको बेलबारी(६ स्थित महेन्द्र आधारभूत विद्यालयमा बोरा ओढेर परीक्षा दिन आएका मुसहर समुदायका बालबालिकाहरु । 

शुक्रबार, २९ असार २०८०, १४ : ५३

प्रतिक्रिया