शालिक अनावरण

शुक्रबार, २९ असार २०८०, १६ : २३

 वीरगन्जको नयाँ बसर्पाक चोकमा शुक्रबार आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण कार्यक्रममा सहभागीहरु । बसर्पाक चोकमा  रहेको भानुभक्तको शालिक मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुले तोडफोड गरेका थिए।  

शुक्रबार, २९ असार २०८०, १६ : २३

प्रतिक्रिया