परिवार सँग मिलन कार्यक्रम

शनिबार, ३० असार २०८०, १४ : ०५

 भारत, कुवेत हुँदै साउदी अरबमा ९ महिनादेखि फसेकी सल्यान कपुरकोटकी  प्रतिभा बिकलाई दाङमा परिवार सँग मिलन गराउँदै रोल्पाली सेवा समाज । विकलाई अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले साउदी स्थित नेपाली दुताबासको सहयोगमा उद्धार गरी असार २७ गते नेपाल ल्याएको थियो ।  

शनिबार, ३० असार २०८०, १४ : ०५

प्रतिक्रिया