तस्बिर : रासस
‘गल्छी–रसुवागढी’ सडक योजनाको कार्यालयमार्फत विस्तार भइरहेको अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत जिलिङमा ‘रड एंकरिङ’ गरेर पहिरो नियन्त्रणको काम गरिँदै । सडक निर्माणको क्रममा ठूलो पहिरो गएपछि थप ठेक्कामार्फत रु ३३ करोड ७३ लाखमा नुवाकोटको जिलिङ र तिरतिरे भीर तथा धादिङको गल्छीमा पहिरो नियन्त्रणको काम भइरहेको छ ।
प्रतिक्रिया