पिउने पानीको बोतलमा लेउ

शनिबार, ३० असार २०८०, १७ : २८

 रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरको एक पसलमा पिउने मुनड्रप्स पानीको बोतलहरुमा  देखिएको हरियो लेउ तथा फोहर  । उक्त पानी मुन वेभरेज इन्डष्ट्रिज प्रालि चन्द्रपुर–५  को उत्पादन हो ।  

शनिबार, ३० असार २०८०, १७ : २८

प्रतिक्रिया