तस्बिर : रासस
ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा निर्माण गरिएको शिव मूर्तिमा रङ्गरोगन गर्दै मूर्तिकार कमलबहादुर बोहोरा । भारतीय सेनाबाट अवकास प्राप्त बोहोरले सो क्षेत्रमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्नुएको हो । विदेशमा सिकेको सिप स्वदेशमा उपयोग गर्दै स्वरोजगार बन्नुभएको छ ।
प्रतिक्रिया