लटरम्म फलेको आँप

आइतबार, ३१ असार २०८०, १२ : ५२

 वैदेशिक रोजगारबाट फर्किएपछि कृषि पेशामा लागेका  अर्घाखाँचीको सन्धिखर्क–८ किमडाँडाका  युवा ठाकुर भुसालको बगैँचामा फलेको आँप । यो वर्ष बगैँचामा आँप राम्रो  उत्पादन भएकाले राम्रै आम्दानी हुने भुसाल बताउनुहुन्छ ।  

आइतबार, ३१ असार २०८०, १२ : ५२

प्रतिक्रिया