तस्बिर : रासस
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको सुरिक्षत कर्णाली अभियान २०८० अन्तर्गत कर्णाली प्रदेशका घरघरमा प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस अभियान शुभारम्भ कार्यक्रममा मन्तव्य राख्नुहुँदै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी ।
प्रतिक्रिया