बर्दियाको मधुवन नगरपालिका–१ सूर्यपटुवामा चितुवा आई एकै घरपरिवारको चार वटा बाख्रा र एउटा बङ्गुर पाठा मारे । गएराति ओराही सामुदायिक वनबाट आएको चितुवाले मारिएको हो ।
प्रतिक्रिया