धानमा झार मार्ने औषधि छर्किदै किसान

आइतबार, ३१ असार २०८०, १६ : ५७

 सुनसरीको इनरुवाका किसान रोपेको धानमा झार मार्ने औषधि छर्किदै । धान रोपेको २४ घण्टाभित्र खेतमा औषधि छर्केपछि झार मर्ने र उत्पादन वृद्धि हुने किसान बताउँछन् ।  

आइतबार, ३१ असार २०८०, १६ : ५७

प्रतिक्रिया