बोलबम यात्रा

सोमबार, ०१ साउन २०८०, ११ : ३०

साउनको पहिलो सोमबार पोखरामा निकालिएको बोलबम यात्रा । पोखरा महानगरपालिका–१ गाईघाटबाट सुरु भएको बोलबम यात्रा पोखरा–६ लेकसाइडस्थित केदारेश्वर मन्दिरमा पुगेर सकिएको थियो ।

सोमबार, ०१ साउन २०८०, ११ : ३०

प्रतिक्रिया