देवघाटमा भक्तजन

सोमबार, ०१ साउन २०८०, १२ : ३७

 साउने सङ्क्रान्ति तथा साउनको पहिलोे सोमबारका दिन पवित्रस्थल देवघाटधाममा स्नान गर्न आएका भक्तजन । साउनको सोमबार देवघाटमा स्नान गरी भगवान् शिवको पूजा आराधना  गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।  

सोमबार, ०१ साउन २०८०, १२ : ३७

प्रतिक्रिया