तस्बिर : रासस
गृहमन्त्रालयमा सोमबार आयोजित काठमाडौँ उपत्यका भित्रका नदी करिडोरमा रहेका बस्ती, सो बाट उत्पन्न समस्य र समाधान विषयक छलफलमा सहभागीहरू। छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायतको सहभागिता थियो ।
प्रतिक्रिया