पुजा गर्दै भक्तजन

सोमबार, ०१ साउन २०८०, १७ : २७

 साउने संक्रान्ति तथा सोमवार ऐतिहासिक धार्मिक क्षेत्र सदाशिब सिद्धेश्वर हरिहर महादेव मन्दिर  परिसरमा निर्माण गरिएका १०८ शिबलिङ्गमा  गंगाजल, गाईको दुध र वेलपत्र चढाउँदै भक्तजन । 

सोमबार, ०१ साउन २०८०, १७ : २७

प्रतिक्रिया