आर्थिक सहयोग

सोमबार, ०१ साउन २०८०, १८ : २३

 प्रेस काउन्सिल नेपालले  धनकुटाका पत्रकार सन्तोष सुबेदीलाई स्वास्थ्य उपचारका लागि प्रदान गरेको  आर्थिक सहयोग सोमबार नेपाल पत्रकार महासङ्घ धनकुटा शाखा मार्फत नगद १५ हजार हस्तान्तरण गर्नुहुँदै  राष्ट्रिय समाचार समितिका महाप्रबन्धक  सिद्धराज राई  ।  

सोमबार, ०१ साउन २०८०, १८ : २३

प्रतिक्रिया