मदन भण्डारी लोकमार्ग

मंगलबार, ०२ साउन २०८०, १६ : ०१

बङ्लाचुली गाँउपालिका-२ मर्पेसबाट देखिएको मदन भण्डारी लोकमार्ग अन्तर्गत घोराही प्युठान सडक खण्ड । पूर्व पश्चिम राजामार्गको विकल्पको रुपमा  यो मार्ग निर्माण गरिएको छ। 

मंगलबार, ०२ साउन २०८०, १६ : ०१

प्रतिक्रिया