बस दुर्घटना

बुधबार, ०६ भदौ २०८०, १२ : २७

काठमाडौबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं। बस अनियन्त्रित भई  धादिङको गजुरी–२ चालिसे स्थित छहराबाट त्रिशुली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्दार गरिएको छ । मानवीय क्षतीको एकिन भएको छैन । उद्दारकार्य  जारी छ ।

बुधबार, ०६ भदौ २०८०, १२ : २७

प्रतिक्रिया