सालको पातको ग्राहक कुर्दै

बुधबार, ०६ भदौ २०८०, १३ : ०९

तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङ निवासी ६० वर्षीया नन्दकुमारी दवाडी सालको पात विक्रीका लागि ग्राहक कुर्दै । उहाँले स्थानीय सामुदायिक वनबाट पातबाट टिपेर विक्री गर्नृूहुन्छ । 

बुधबार, ०६ भदौ २०८०, १३ : ०९

प्रतिक्रिया