तस्बिर : रासस
उत्तरी धादिङको रुविभ्याली गाउँपालिका–१ तिप्लिङको मचेतमा फलेको स्याउ टिप्दै कृषक नेमारानी लामा । भौगोलिक हिसाबले विकटमा पर्ने मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर, बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन ।
प्रतिक्रिया