सुन्दर हिल गाउँ

बुधबार, ०६ भदौ २०८०, १४ : २७

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ । परम्परागत ढुङ्गेघरका कारण हिलको एकीकृत बस्ती मनै लोभ्याउने खालको छ । 

बुधबार, ०६ भदौ २०८०, १४ : २७

प्रतिक्रिया