तस्बिर : रासस
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा सडक छेउमा निउरो र टुसा बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय । यहाँका सामुदायिक वनमा टिपेको र स्थानीयले व्यावसायिक रुपमा लगाएको निउरो बिक्रीका लागि ल्याउने गरेका छन् ।
प्रतिक्रिया